नेपाल्गन्ज बस पार्क बाट करीब ५०० मिटर पुर्व, राप्ती लोक पथ बाट उत्तर, आर्मी ब्यारेक नजिकै ६ मिटर ग्राभल बाटोमा रहेको दोहोरो मोहोडा भएको १० धुर जमिन मा अवस्थित ५ कोठे पिल्लर सिस्टम् मा बनेको नयाँ घर सहित तुरुन्त बिक्रिमा छ।
बाटो : ६ मिटर ग्राभल
मोहोडा: उत्तर मोहोडा ९ मिटर
जमिन: १० धुर
घर: नयाँ भुइ तल्ले नयाँ पिल्लर सिस्टम
कोठा को संख्या : ५
मूल्य: रु ७९ लाख मात्र
सम्पर्क : +977 984-7398460
Don't forget to Share SHOPPY NEPAL to your friends.