तेजनगरमा स्थित उमँग चप्पल कम्पनीको बाटो
देखि 100 मीटर भित्र 1 कट्ठा जग्गामा बनेको घर
बिक्रीमा छ।
जग्गाको मोहड़ा 10 मीटर
घरको मेन बाटो 8 देखि 10 मीटर
घरको उत्तरतिर 6 मिटेर बाटो
घरको कोठा : 2 ओटारूम , गैलेरी 5 फीट बरांडा भएको
मूल्य : 68,00,000 मात्र।
मोबाइल नं. 9800591964
Don't forget to Share SHOPPY NEPAL to your friends.